काठमाडौंबाट केही किलोमिटरको दूरीमा रहेको सुन्दरीजल सङ्ग्रहालय पछिल्ला दिनमा अवलोकन गर्नेहरुको भीड देख्न सकिन्छ । जननायक विपी कोइरालादेखि लोकतान्त्रिक योद्धाहरुको प्रतिमा र लोकतान्त्रिक आन्दोलनसँग सम्बन्धित सामग्रीहरू यहाँ संरक्षण गरिएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


