त्रिचन्द्र कलेजमा प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति मसाल जुलुस निकालेकाे छ । साेमबार उनीहरूले प्रधानमन्त्री शाहले आइतबार सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति बिरोध प्रदर्शनसँगै पुत्लादहन गरेको हो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


