डिएसपी सुरज कार्की बागमती प्रदेशभरिकै सर्वोत्कृष्ट प्रहरी घोषित 




इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी सुरज कार्की बागमती प्रदेशभरिकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयले उहाँलाई उत्कृष्ट कार्यसम्पादन र व्यावसायिक निष्ठा प्रदर्शन गरेबापत सम्मान प्रदान गरेको हो। Suraj Karki

