प्रहरी श्रीमती संघको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम
नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल र लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जको सहकार्यमा बुटवल उपमहानगरपालिका १० स्थित, बुटवल बहुउद्देश्यीय भवनमा नि:शुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्री, लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष पूजा खत्री, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी दयानिधि ज्ञवाली, श्रीमती संघकी कोषाध्यक्ष राधिका ज्ञवाली, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, वडा प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी कर्मचारीहरू तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । Dan Bahadur Karki Nabina Khatri Vupendra Khtri
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


