इन्सपेक्टर धर्मराज खत्री जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतको वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौडाका कार्यालय प्रमुख धर्मराज खत्री जेठ महिनाको BEST POLICE OF THE MONTH हुनु भएकोमा हार्दिक बधाई ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


