गृहमन्त्री सुदन गुरुङको खास मान्छे हुँ भन्दै विभिन्न व्यक्तिहरूसँग आर्थिक प्रलोभन पार्न खोज्ने व्यक्ति पक्राउ
काठमाडौं, कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई पक्राउ
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। निजले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


