एसपी विश्व खड्काद्वारा अवकाश प्राप्त प्रहरी सई सुरे माझीको सम्मानसहित भव्य विदाई
नेपाल प्रहरी पहरा गणमा कार्यरत प्रहरी नायव निरीक्षक सुरे माझी प्रहरी जवान पदमा नियूक्ति भई ३० बर्ष पूरा भई सेवा अवधीको आधारमा अनिवार्य अवकास जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक सुरे माझीको बिदाई कार्यक्रममा नेपाल प्रहरी पहरा गणका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले खादा, माला, प्रमाणपत्र तथा मायाको चिनो सहित हस्तान्तरण गरि विदाई कार्यक्रम सम्पन्न ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


