कपिलवस्तुका एसपी मनोहर भट्टद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले कपिलवस्तु जिल्ला मातहतका कार्यालयहरु वडा प्रहरी कार्यालय चन्द्रौटा, इलाका प्रहरी कार्यालय कृष्णनगर र इलाका प्रहरी कार्यालय महाराजगंजको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षणको क्रममा एसपी भट्टले कार्यालय भवन, व्यारेक, मेश तथा विभिन्न शाखाहरुको निरीक्षण गरी मातहत युनिट ईन्चार्ज तथा तँहा कार्यालयमा कार्यारत समपुर्ण प्रहरी कर्मचारीहरुलाई महत्वपुर्ण विभागिय नीति निर्देशन दिनु भएको साथै इलाका प्रहरी कार्यालय कृष्णनगर परिसर भित्र वृक्षारोपण कार्यक्रम गर्नु भएको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


