एसएसपी दिपक पोखरेलद्वारा कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख एसएसपी दीपक पोखरेलद्वारा साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत उक्त कार्यालयमा कार्यरत प्रहरी निरीक्षक, जुनियर प्रहरी अधिकृत, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार तथा प्रहरी जवानहरूको व्यक्तिगत टर्नआउट, व्यारेक, मेस, क्वार्टरगार्ड लगायतका व्यवस्थाको निरीक्षण सम्पन्न ।

