डिएसपी कोपिला चुडालद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीहरूलाई निर्देशन
जिल्ला प्रहरी कार्यालय मनाङकी प्रहरी प्रमुख डिएसपी कोपिला चुडालद्वारा उक्त कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
डिएसपी चुडालले कार्यालयका शाखाहरु निरीक्षण गर्नुभई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई “प्रहरी कर्मचारीहरु द्वारा पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी” अनुशिक्षण प्रदान गर्नुभएको ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


