मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको दुई जनालाई प्रहरीले पक्राउ
चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।


Sign in to your account