आईजीपी दान कार्कीद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन दिनुहुँदै
नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान कार्कीले इलाका प्रहरी कार्यालय बेथरी र इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
सोही अवसरमा संगठन प्रमुखले उक्त इप्रकाहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई महत्त्वपूर्ण निर्देशन तथा सम्बोधन गर्नुभएको थियो ।

