एसपी भुवनेश्वर साहद्धारा जेष्ठ महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवार, धनुषाका गण प्रमुख एसपी भुवनेश्वर प्रसाद साहद्धारा गण मातहात सुरक्षा वेश क्यामपहरुमा कार्यरत प्रहरी कर्मचारीहरु प्रहरी जवान नविन कुमार पंण्डितलाई प्रंशसा पत्र तथा प्रहरी जवान महेन्द्र दास तत्मा, प्रहरी जवान देवराम यादवलाई जेष्ठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेर पुरस्कार प्रदान गर्नुका साथै सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई मनोबल उच्च राखेर कार्य गर्न, प्रहरीको काम कर्तब्य, अनुशासन, आज्ञापालन लगायत सम्पुर्ण बिषयमा निर्दैशन दिनुभएको थियो ।

