एसपी सूर्य खड्का र डिएसपी प्रकाश जबेगुद्वारा “दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम”
प्राविधिक समुह संचार तर्फ प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक र प्रहरी वरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नती हुनु भएका जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख एसपी सूर्य बहादुर खड्का र डिएसपी प्रकाश जबेगुद्वारा दर्ज्यानी चिन्हले सुशोभित गरी कार्यक्रम सम्पन्न गरिएको ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


