एसपी नवीन कार्कीको प्रमुख आतिथ्यमा शान्ति शुरक्षा सम्बन्धी नागरिक सुनवाई
पोखरा महानगरपालिका वार्ड नं ७ नुवारथोक टोल बिकास संस्थाको आयोजनामा जिल्ला प्रहरी कार्यलय कास्की, पोखरा महानगर पालिका वडा नं ७ ,वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा शान्ति शुरक्षा सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भयको छ ।
स्थानिय बासीहरुले शान्ति सुरक्षा सम्बन्धी राखेका जीज्ञासाहरुलाई कास्कीजिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नबिन कार्की वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराई र बडा अध्यक्ष ७ राममोहन आचार्यले जिज्ञासाहरुको सम्बोधन सहित आ आफनो शान्ति सुरक्षा सम्बन्धी जनचेतनामूलक भनाई राख्नु भयको थियो ।

