आईजीपी दान कार्कीद्वारा प्रहरी वृत्त बानेश्वरको भवन पूर्ण निर्माण गरी हस्तान्तरण
आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी वृत्त बानेश्वरको नवनिर्मित कार्यालय भवन तथा संरचनाहरूको पूर्ण निर्माण सम्पन्न गरी हस्तान्तरण कार्यक्रम ।
आईजीपी दान कार्कीको नेतृत्वमा नागरिक–केन्द्रित, प्रविधिमैत्री र सेवाग्राहीमैत्री प्रहरी सेवा प्रवाहमा जोड दिँदै यस्ता संरचनाहरू समुदाय र विभिन्न संघसंस्थाहरूको सहयोगमा हस्तान्तरण गरिँदै आएका छन्।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


