तरकारी किसानहरूले माइतीघरमा गोलभेडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरे
सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

