एसएसपी दिलिप घिमिरेद्वारा असई पदमा बढुवा भएका दिपेन्द्र शाहीलाई दर्जनी चिन्ह प्रदान
काठमाडौँ जिल्ला प्रहरी परिसरको प्रमुख एसएसपी दिलिप घिमिरेले आज एक कार्यक्रमका बीच प्रहरी वरिष्ठ हवल्दार बाट बढुवा भई असई हुनुभएका दिपेन्द्र शाहीलाई दर्जनी चिन्ह प्रदान गरी बधाई दिँदै उत्कृष्ट कार्य गर्न निर्देशन समेत दिनुभएको छ ।
बढुवा हुनुभएको सरलाई हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु।

