डिआईजी सानुराम भट्टराईद्वारा बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह सुशोभन
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईको प्रमुख आतिथ्यमा जनपद समूहतर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षक जनक बहादुर मल्ललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भयो।
पदोन्नति हुनु भएका प्रहरी सहायक निरीक्षक जनक बहादुर मल्ललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

