सई गुरु प्रसाद न्यौपाने असार महिनाको “उत्कृष्ट प्रहरी” घोषित तथा पुरस्कृत
नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नवलपरासीमा कार्यरत प्रहरी नायव निरीक्षक गुरु प्रसाद न्यौपानेले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै कर्तव्यनिष्ठ, बफादार र अनुशासित भई प्रशंसनीय र उल्लेखनीय कार्य गरेको हुँदा निज प्रहरी नायव निरीक्षकलाई २०८३ साल असार महिनाको “उत्कृष्ट प्रहरी” (Best Police Of The Month) द्धारा गण प्रमुख प्रहरी उपरीक्षक डिल बहादुर मल्लद्वारा प्रमाणपत्र प्रदान गरिएको।

