सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. ४ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) को समापन कार्यक्रम सम्पन्न भएको छ।