नेपाल प्रहरीका सहायक हवल्दार पंकज शर्माको नि*धन
झण्डै २० वर्ष अघि नेपाल प्रहरीमा भर्ना भएका शर्माको उपचारको क्रममा नि*धन भएको जनाइएको छ ।
केही समयदेखि बिरामी रहेका शर्माको नि*धनबाट प्रहरी संगठनले एउटा सच्चा सिपाही गुमा*एको छ ।
दिवं*गत आत्माको ची*रशा*न्तिको कामना गर्दै शो*क सन्तप्त परिवारजनमा हार्दिक स*मवेद*ना व्यक्त गर्दछौं

