इन्सपेक्टर बिरेन्द्र सिंह थापा साउन महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मा कार्यारत प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापा लाई २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी “BEST POLICE OF THE MONTH” घोषणा गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले प्रशंसा पत्रद्वारा सम्मानित गरिएको ।

