नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, कार्यालयको हाता भित्र एम. भी. दुगड ग्रुपको सहयोगमा प्राप्त विभिन्न प्रजातिका १०५० वटा बोट बिरूवाहरू उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र एम. भी. दुगड ग्रुपका डाइरेक्टर शुभम दुगड समेतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न ।

