बैतडीमा २० जना फरार प्र*तिवादी प*क्राउ गर्न सक्रिय भूमिका खेलेका प्रहरी हवल्दार भोजराज भट्ट श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषित!
जिल्ला प्रहरी कार्यालय बैतडीमा अपराध अनुसन्धान तथा फरार प्रतिवादी पक्राउ गर्न उत्कृष्ट कार्य गरेका प्रहरी हवलदारलाई बैतडीका डिएसपी दिपक रायद्वारा उत्कृष्ट प्रहरी घोषित गरी प्रशंसा पत्रसहित पुरस्कृत गर्नुभएको छ ।

