भारतीय नागरिकलाई नागरिकता बनाउन सिफारिस गर्ने वडा अध्यक्ष, सचिब सहित ४ जना पक्राउ
दाङमा भारतीय नागरिकलाई आफ्नो वडाको बासिन्दा भन्दै नेपाली नागरिकता बनाउन सिफारिस गर्ने वडा अध्यक्ष ,सचिब सहित ४ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर,सचिब राजकुमार कहार, कार्यालय सहयोगी मिना चौधरी लाई भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडाको स्थानीय बासिन्दा भएको भनी सिफारिस गरी नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोप पक्राउ परेका छन् ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


