सामाजिक संजालमार्फत ग्रा हक खोजेर अ वैध गतिविधि सञ्चालन गर्ने गि रोह प्रहरी फन्दामा : १६ जना रं गेहात पक्राउ
काठमाडौँमा सामाजिक सञ्जालको दुरुपयोग गरी अवैध गतिविधि सञ्चालन गर्ने एउटा ठूलो गि रोह प्रहरी फन्दामा परेको छ । उनीहरूले लामो समयदेखि फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट ग्रा हक खोज्ने, सम्पर्क बढाउने र कुरा मिलेपछि ट्याक्सी तथा निजी सवारी साधनको प्रयोग गरी विभिन्न हो टलहरूमा पुर्याएर अ वैध गतिविधि गराउने गरेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले संलग्न ४ जना पुरुष र १२ जना महिलासहित कुल १६ जनालाई रंगेहात पक्राउ गरेको छ।

