एसएसपी दिलिप घिमिरेद्वारा प्रहरी वृत्त स्वयम्भूको स्थलगत निरीक्षण गरी प्रहरी कर्मचारीलाई निर्देशन
काठमाडौँ प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले निरीक्षणको क्रममा प्रहरी वृत्त स्वयम्भू पुगेर कुनै पनि दबाब वा प्रभावमा नपरी प्रचलित कानुन बमोजिम निष्पक्ष रूपमा अपराध अनुसन्धान र कानुनी कारबाही अगाडि बढाउन निर्देशन दिएका छन् ।
आम नागरिकले शान्ति सुरक्षाको पूर्ण अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्न र पीडितलाई प्राथमिकताका साथ न्याय सुनिश्चित गर्न निर्देशन ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


