एसएसपी तारादेवी थापाद्वारा सहायक हवलदार सुनिल खत्रीलाई उत्कृष्ट पुरस्कार प्रदान
नेपाल प्रहरी शिक्षालयको प्राविधिक प्रहरी जवान आधारभूत तालिम २–४ औँ समूहमा आन्तरिक सहयोगीको भूमिकामा अनुशासित, लगनशील तथा कर्तव्यनिष्ठ भई अहोरात्र खटिई उत्कृष्ट योगदान पुर्याउनुभएको प्रहरी सहायक हवलदार सुनिल खत्रीलाई उहाँको उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप नेपाल प्रहरी शिक्षालयकी प्रमुख एसएसपी तारा देवी थापाले पुरस्कार प्रदान गर्नुभएको छ । 

यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


