गृहमन्त्री सुधन गुरूङले माइतीघरमा विभिन्न मुद्दा बोकेर धर्ना बसेकाहरूसँग भेटे
बिहीबार दिउँसो पौने ४ बजेतिर उनी काठमाडौंको माइतीघर मण्डल पुगेका हुन्।
माइतीघरमा पुगेर मन्त्री गुरूङले विभिन्न मुद्दा बोकेर प्रदर्शनरत व्यक्तिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

