एसएसपी तारा थापाद्वारा ललितपुर प्रहरी परिसरमा सरुवा भएका डिएसपी अर्जुन के.सीको विदाई सम्पन्न
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्र आदेश अनुसार नेपाल प्रहरी शिक्षालयबाट जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक अर्जुन के.सीलाई एसएसपी तारा देवी थापाले शिक्षालय परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना सहित फेरी भेटौँला कार्यक्रम सम्पन्न ।

