एआईजी ईश्वर कार्कीद्वारा सरुवा भएका डिआइजी लगायत इन्सपेक्टरहरूको “विदाई तथा फेरि भेटौला”
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख एआईजी ईश्वर कार्कीको उपस्थितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका रानीपोखरीबाट मधेश प्रदेश प्रहरी कार्यालय सरुवा जान लाग्नु भएका डिआईजी ओम प्रसाद अधिकारी तथा जिल्ला प्रहरी कार्यालत रुपन्देही सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक चन्द्र किशोर साह, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठ र ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुर सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको “विदाई तथा फेरि भेटौला” कार्यक्रम सम्पन्न भएको छ ।

