एसपी जनक शाहीद्वारा इन्स्पेक्टर दिनेश कुँवरको सफल कार्यकालका शुभकामना सहित विदाई
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट इलाका प्रहरी कार्यालय खजुरी धनुषा सरुवा भई जान लाग्नु भएका इन्सपेक्टर दिनेश कुँवरलाई एक कार्यक्रमका बिच मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भयो ।

