एसपी विश्वराज खड्काद्वारा बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल प्रहरी पहरा गण, सामाखुशीका गण प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले आज एक कार्यक्रमका बीच प्रहरी सहायक निरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी सहायक निरीक्षकद्वय प्रदिप पंजियार र सोभित मान तामाङलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।

