नेपाल प्रहरीको ७१औँ स्थापना प्रहरी दिवस नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा भव्य रूपमा सम्पन्न ।
“विपद्मा साथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी” भन्ने मूल नाराका साथ स्थापना दिवस मनाइएको हो।


Sign in to your account