पुलिस ब्याटन जित्न सफल डीआईजी भूपेन्द्र खत्रीलाई सरलाई हार्दिक बधाई ! 

यस वर्षको प्रतिष्ठित पुलिस ब्याटन जित्न सफल लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्री ज्यूलाई हार्दिक बधाई तथा शुभकामना !
उहाँको कुशल नेतृत्व, कर्तव्यनिष्ठा र उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप प्राप्त यस सम्मानले थप ऊर्जा र प्रेरणा प्रदान गरोस्। आगामी दिनमा पनि लुम्बिनी प्रदेशको शान्ति सुरक्षा, अमनचयन र नागरिक सेवामा उहाँको भूमिका अझ प्रभावकारी र उपलब्धिमूलक बनोस्।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

