सशस्त्र आईजीपी पौडेलको प्रमुख आतिथ्यमा गुल्मपति तथा स्टाफ कोर्षको समापन तथा दीक्षांत समारोह सम्पन्न
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्षको समापन तथा दीक्षांत समारोह सम्पन्न भएको छ।
यस व्यावसायिक तालिमले अधिकृतहरूको नेतृत्व क्षमता र कार्यकुशलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

