भक्तपुर जिल्लाका सिडिओ विनोद खड्काद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
भक्तपुर जिल्लाका सिडिओ विनोद कुमार खड्काले जिल्ला सुरक्षा समितिका सदस्य तथा रणशेर गणका गणपति निरज प्रताप ज.व.रा. लाई धन्यवादसहित विदाई र नयाँ गणपति हरि प्रसाद घिमिरेलाई स्वागत गरिएको छ । यस अवसरमा उहाँहरूको कार्यकालको सफलताको कामना गरिएको छ।

