एसपी बशुन्धरा खड्काद्वारा बढुवा भएका इन्स्पेक्टरलाई दर्ज्यानी चिन्ह सु-शोभन
प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका प्रहरी निरीक्षक नारायण प्रसाद कुवरलाई झापा जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काको प्रमुख आतिथ्यमा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न ।

