मुग्लिन बजार नजिकै पहिरो खसेर बाटो बन्द
मुग्लिङ बजारको सार्वजनिक शौचालय नजिक मुग्लिङ नारायणगढ सडक खण्ड स्थितमा सडक माथिबाट सुख्खा पहिरो आई बाटो दुई तर्फ अवरोध भएकोले पहिरो हटाउन सडक विभागसँग समन्वय भईरहेको बाटो सुचारु हुन अं. २ घण्टा लाग्न सक्ने व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।

