सिआईबीमा कार्यरत एसपी दानबहादुर थापाको प्रहरी परिसर काठमाडौंमा सरुवा
एसपी पवन भट्टराईको सरुवा पर्सा जिल्लामा भएसँगै काठमाडौँ प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा भएको छ। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए।


Sign in to your account