एसएसपी राकेश सिंहद्वारा सरुवा भएका इन्सपेक्टरको विदाई कार्यक्रम सम्पन्न
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौंको पत्रादेशानुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरवाबाट इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही काज भई जानु लाग्नु भएका प्रहरी निरीक्षक नेत्र बुढालाई उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंहको प्रमुख आतिथ्यतामा एक समारोहको बिच बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न ।

