डिएसपी ज्ञान खड्काले सम्हाले जिल्ला प्रहरी कार्यालय भोजपुरको जिम्मेवारी
नेपाल प्रहरी प्रधान कार्यालयको पत्रादेशले प्रहरी महानिरीक्षक सचिवलय कानून तथा मानव अधिकार महाशाखाबाट जिल्ला प्रहरी कार्यालय भोजपुरमा काज सरुवा भई हाजिर हुनभएका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खड्काले उक्त कार्यालयमा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नुकै साथै प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्य गर्न निर्देशन समेत दिएका छन्।

