एसपी डिल मल्लद्वारा इलाका प्रहरी कार्यालय पिपराको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन
नेपाल प्रहरी विशेष सुरक्षा गण सुनुवल नवलपरासी पश्चिमका गण प्रमुख प्रहरी उपरीक्षक डिल बहादुर मल्ल सहित खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षणको क्रममा एसपी मल्लले उक्त कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालाबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र, हिरासत कक्ष समेतको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको

