आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८३।०४।२२ गते जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १२ स्थितमा सामुदायिक सेवा केन्द्र, तिनपैनि र जिल्ला प्रहरी कार्यालय, मोरङको समन्वय र सहकार्यमा विनायक बोर्डिङ स्कूलका कक्षा ९, १० मा अध्ययनरत छात्र छात्राहरु ६९ जनाको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङले आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको ।

