एसपी मनोहर भट्टलेद्वारा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई Best Police Of The Month द्वारा सम्मान तथा पुरस्कार प्रदान
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतमा रहेका प्रहरी युनिट ईन्चार्जहरुको उपस्थितीमा उक्त कार्यालयका प्रमुख एसपी मनोहर भट्टले मासिक समिक्षा बैठक संचालन गरी समसामयिक बिषयमा निर्देशन तथा सम्बोधन गर्नु भई उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय महाराजगंज कपिल्वस्तुमा कार्यरत प्रहरी बरिष्ठ नायव निरिक्षक राज कुमार चापागाईलाई Best Police Of The Month द्वारा सम्मान गर्नुका साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसा पत्र सहित पुरस्कार समेत प्रदान गर्नुभयो ।

