सम्पूर्ण नेपाली जनताहरू हजुरको साथमा छन् आईजीपी दान बहादुर कार्की ज्यू.
“” गाई काटेर खानु पर्छ, SP, CDO लाई घिसारेर लान्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने सांसद खगेन्द्र सुनारले जुन तरिकाले नेपाल प्रहरीका आईजीपी दान कार्कीलाई गलत आरोप लगाएर अपमान गरेका छन् । त्यो अपमान नेपाली जनताले सहने छैन र
खगेन्द्र सुनारले यथाशिघ्र आईजीपी कार्की सँग क्षमा माग्नै पर्छ ।

