एसपी नरेश सुबेदीको प्रमुख आतिथ्यतामा ट्राफिक नियन्त्रण आधारभूत तालिम समुद्घाटन
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेश राज सुवेदीको प्रमुख आतिथ्यतामा १५७ औं समूहको ट्राफिक नियन्त्रण आधारभूत तालिमको समुद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ ।
भाद्र १ गतेदेखि सुरु भएको विशेष तालिम कार्यक्रमले ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमैत्री साथै सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि नयाँ प्रहरी कर्मचारीहरूलाई प्रशिक्षित गर्ने ।

