त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
पक्राउ पर्नेमा काठमाडौं–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे छिन् ।
तोकिएको भन्दा धेरै विदेशी मुद्रा बोकेर नेपाल एयरलाइन्सको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेको भेटिएपछि उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बसन्त रजौरेले बताए ।
राष्ट्र बैङ्कको मापदण्ड अनुसार ५ हजार डलर भन्दा धेरै विदेशी मुद्रा…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

