इन्सपेक्टर कृष्ण घिमिरे श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
नेपाल प्रहरी प्रदेश कार्यालय रूपन्देहीमा कार्यरत रहेका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेलाई एसएसपी दिपक पोखरेलद्वारा साउन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) प्रदान गरिएको छ ।

